आइएमई पे प स्रप्तुत गर्एप नयाँ एजेन्ट एप!
IME Pay नेपाल राष्ट्र बैंक (NRB) द्वारा लाइसेन्स प्राप्त र IME ेमिट्दारा संचालित सजिलो भुक्तानीको लागी एक भुक त्तानी सेवा प्रदायक हो
निम्न मुख्य सुविधाहरूका साथ आइएमई पे कोाँ एजेंट एप कोाफा लिनुहोस्:
• आइएमई पे एजेन्ट पोर्टलका सम्पूर्ण विशेषता र सेवाहरू अब तपाईंको मोबाइल फोनमै
• दुबै अनलाइन र अफलाइन मोडमा कारोबार गर्न सकिने
• IME Pay को एपाउनलोड गरी ुपम्वयंायवस साझेदारको रुपमा स्स आवद्आवद हुन सकिने
• टै बाटै POS दर्ता गर्न सकिने
• एप बाटै सेवाग्राही दर्ता गर्न सकिने
• हरेक कारोबारको बिस्तृत विवरण हेर्न सकिने
एजेंट एपबाट ग्राहकवर्गका निम्न कारोबारहरु गर्न सकिन्छ:
• सेवाग्राहीको आइएमई पे एपमा पैसा लोड गर्ने
• सेवाग्राहीको बैंक खातामा पैसा जम्मा गर्ने
• कुनै पनि मोबाइलमा पैसा पठाउन सकिने
• मोबाइलमा पठाईएको पैसा भुक्तानी गर्न सकिने
• मोबाइल रिचार्ज
• बिजुलीको बिल भुक्तानी
• टिभी रिचार्ज
• इन्टरनेट रिचार्ज
• टेलिफोनको बिल भुक्तानी
• खानेपानीको बिल भुक्तानी
• हवाई टिकेट
• चन्द्रागिरि हिल्स केबल कार टिकेट
• डीकोाडीको EMI तिर्न सकिने
• आफ्नो वालेटमा भएको रकम आफ्नो POS अथवा डिस्ट्रिब्युटरमा ट्रान्सफर गर्न सकिने